योजनाहरु प्राथमिकताका आधारमा निर्माण हुनुपर्दछ

दिशानिर्देश समाचारमहेन्द्रनगर, ४ बैशाखकेही नगरपालिकाहरुले विकास निर्माणका कामहरु गर्दा योजना बनाई प्राथमिकताको आधारमा निर्माण गर्नुपर्नेमा आफूखुसी गर्नेगरेका छन् ।सडक ग्राईवेल गर्दा सडक कति महत्वपुर्ण छन भनि नहेरी कसैले आफ्नो जग्गा प्लटिङ गरी विक्री गर्ने उद्देश्य अथवा भाईहरु अलग भएकाले बाटो चाहियो भनि निजी बाटोमा धमाधम ग्राबेल राखी आफन्त वा लाभको लागी सडकमा ग्राईवेल गरिरहेका प्रमाणहरु … Continue reading योजनाहरु प्राथमिकताका आधारमा निर्माण हुनुपर्दछ